महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा न्यायाधीशद्वय शर्मा र पौडेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल सम्मिलित संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने कार्यसूची तय गरिएको हो। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग […]