भोजपुर घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइँदै

गए राति भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने भएको छ।