मोरङ । कोसी अस्पतालको फार्मेसीमा कार्यरत तीन करार सेवाका कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएको छ। अस्पताल प्रशासनका अनुसार दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगीले औषधि कम आपूर्ति गरी बढी रकम बिल गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, र बिरामीको नाममा अत्यधिक औषधि देखाउनेजस्ता अनियमितता गरेका थिए। मोरङका […]