काठमाडाैं । आईसीसी टी-२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ७६ रनको फराकिलाे अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेकाे छ। हभारतको अहमदाबादमा आइतबार राति सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भएकाे हाे । भारतका लागि शिवम दुबेले […]