घोषणात्मक संविधान र चुनावी वाचा

नेपालमा चुनावी घोषणापत्र, सरकारको वार्षिक नीति कार्यक्रम, योजना आयोगका योजना, संविधानका निर्देशक सिद्धान्त र नीतिहरू व्यवहारमा रूपान्तरण गर्नेभन्दा आश्वासनको पत्रजस्तो बन्दै गएका छन्। यस्तै नयाँ सरकारको एक सय दिनको उपलब्धिपत्र र सरकार छोड्दा सरकारले गरेका कामको …