सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय बनाएका हुन्। शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले नौ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले पाँच हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना […]