काठमाडाैं ।काठमाडौंको कपनमा करेन्ट मार्ट सञ्चालनमा आएको छ । यशोदा फुड्सअन्तर्गत सञ्चालित यस मार्टले ग्राहकहरूलाई विविध उत्पादनहरू, छिटो सेवा र जीवन्त वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो मार्टमा यशोदा फुड्स प्रालिका सबै उत्पादनहरु उपलब्ध हुनेछन् । ग्राहकले एकै ठाउँबाट यशोदा फुड्सका विभिन्न स्वादिला उत्पादनहरु लिन सकून् भन्ने उद्देश्यका साथ यो मार्ट सञ्चालनमा ल्याइएको […]