ढुंगाले हानेको देवदारु!

कहिलेकाहीँ,  देशले आफ्नै साहसलाई चिन्दैन उ त्यो पहाडजस्तै मानिसलाई पहिले ढुंगा हान्छ र पछि त्यही ढुंगाबाट मूर्ति बनाउँछ