छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनूः सुधन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गरेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले सार्वजनिक पदमा रहँदा उठेका सबै प्रश्नहरूको सामना गर्न आफू तयार रहेको उल्लेख गरे। उनले छानबिन समितिमा दिएको बयानका क्रममा कडा प्रश्नहरू सोधिएको बताउँदै आफूले सबै […]