‌शिथिल अर्थतन्त्र चलायमान बनाउन के गर्न सक्छ सरकारले?

हामी समाजलाई स्वतन्त्र राखिराख्न चाहन्छौं भने एउटा कुरा बुझ्न आवश्यक छ — कुनै व्यक्ति वा समूहको निश्चित चाहना पूर्तिका लागि कसैले कसैलाई जोरजबरजस्ती गर्न सक्दैन।