फोटोन मोटर्स नेपालले सुनसरीको इटहरीमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ। चैत १५ गते आयोजित कार्यक्रममा शोरूम उद्घाटनसँगै ग्राहक भेटघाट (कस्टमर मिट) कार्यक्रम पनि सम्पन्न गरिएको कम्पनीले जनाएको छ। प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीस्थित यो शोरूमले सुनसरी, मोरङ लगायत आसपासका जिल्लाका ग्राहकलाई सेवा प्रदान गर्नेछ। कम्पनीका अनुसार नयाँ शोरूमलाई […]