नेपालभर डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६ सम्पन्न

पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड (DGR) २०२६’ नेपालभर उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। FORE Nepal ले Triumph Motorcycles नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, हेटौंडा र इटहरीका सडकहरूमा ७०० भन्दा बढी रेट्रो तथा मोडर्न–रेट्रो मोटरसाइकल राइडर सहभागी भएका थिए। सन् २०१२ मा […]