प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरका लागि क्षमता अभिवृद्धि तथा मनोरञ्जन कार्यक्रम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तथा मनोरञ्जनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बैशाख ६, ७ र ८ गतेसम्म नारायणगढमा आयोजित तीनदिने कार्यक्रममा देशभरबाट १५० भन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा […]