‘नक्कली सदस्यबाट चुनिएको केन्द्रीय समितिले अबको आन्दोलनको नेतृत्व गर्न सक्दैन’

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको आज ७६ वर्ष पुगेको छ । यो अवसरमा सबैजसो कम्युनिस्ट घटकहरूले ७७औँ स्थापना दिवस मनाइरहेका छन्, नेताहरूले शुभकामना वक्तव्य जारी गरेका छन् । तर स्थापना दिवस मनाइरहँदाको पृष्ठभूमि चाहिँ उनीहरूलाई निकै पीडादायी …