सामान्य प्रशासन मन्त्री रावल भन्छिन्–अबको नियुक्ति राजनीति र नातावादबाट टाढा रहन्छ

उनले पदमुक्त गरिएका निकायमा नयाँ नियुक्तिका लागि खाका तयार पार्न सरकार र पार्टीले छलफल गरिरहेको बताइन्। अबको नियुक्ति राजनीति र नातावादबाट टाढा रहने उनको भनाइ छ।