नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदका लागि सात दिनको समय दिएर गत शनिबार आवेदन माग गरेको थियो। कानूनी व्यवस्था अनुसार प्राधिकरणभित्र कार्यरत वा सरकारी सेवामा रहेका कर्मचारीले मात्र आवेदन दिन पाउने व्यवस्था छ। यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारी भ्रष्टाचार अभियोगमा […]