झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरिद गर्ने सात जना, चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । करिब २१ लाख ५५ हजार […]