सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सय दिनमा के-के गर्‍यो ?

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठनको १०० दिनभित्र सम्पादन भएका मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । संसद्‌मा रहेका प्राविधिक तथा प्रशासनिक जटिलतालाई हटाउँदै नागरिकलाई प्रत्यक्ष राहत दिने प्रकृतिका शासकीय सुधार र विकासका कामहरू मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजारभन्दा […]