काठमाडौँ । महोत्तरीको बर्दिबासबाट प्रहरीले ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा डडेल्धुराको साविक रूपाल गा.वि.स.७ हाल भागेश्वर गाउँपालिका-१ बस्ने २६ वर्षीय […]