२६ मंसिर, ललितपुर । दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलोपटक भएको 'पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता' सम्पन्न भएको छ।
राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता पभिलियन चेस …