काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी अध्यक्षका दाबेदार एवम् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दस्तावेज बुझाएका छन् । ११ औँ महाधिवेशनमा पेश गर्ने गरी पोखरेलले सोमबार हासचिव शंकर पोखरेललाई उक्त दस्तावेज पेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले दस्तावेज अस्वीकार्ने संकेतसहित पार्टी कार्यालयमा नआएपछि महासचिवलाई नै बुझाइएको हो । ‘नेकपा (एमाले) […]