नयाँ नवलपुर

म गैँडाकोट धेरैपटक आएँ। तर, ६ मंसिर २०८० यस्तो एक दिन बन्यो जुन दिन मैले आफूलाई पहिलोपटक गैँडाकोटको सिरानमा रहेको मौलाकालिकाको आँगनमा उभ्याउन सकेँ। आँगनमा गाडिएको मौला र सामुन्ने कालिकाको मन्दिर। गैँडाकोटबाट केबलकारबाट श्रीमति मुन्नी र छोरा आदित्येन्द्रसँग म त्यहाँ पुगेको थिएँ। भरतपुरका पत्रकार नारायण अधिकारीले यो भ्रमणको संयोजन गरेका थिए। केबलकार सञ्चालनमा आउनुअघि पैदलै […]