महँगो अस्पताल, सस्तो नर्स!

दुइटै अस्पताल प्रशासन भने नर्सहरूको माग सम्बोधन गर्नुभन्दा सेवा ठप्प पार्नतिरै लागेका छन्। नर्सहरूका माग पूरा गर्न उनीहरू तयार देखिएका छैनन्।