काठमाडौं । सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ। सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको हाे। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूको उपस्थितिमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा उच्चस्तरीय छलफल भएको थियो। छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण र मुलुकको समग्र […]