साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिर प्रतिद्वन्दी भारतलाई उसको घरेलु मैदानमा २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्। भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले सान्त्वना गोल गरिन्। सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मि‌नेटमा साम्बाले उत्कृष्ट गोल गरिन्। डिफेन्डर विमला विकेको लामो