भारत पुगेर प्रशिक्षण लिएका खेलाडीबाट प्रहरीको हत्या
११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपित खेलाडी रहेको खुलेको छ ।
काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको ट्रेनिङ लिएका व्यक्तिबाट गुरुङको हत्या भएको खुलेको हो । …