काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको एकसाथ सरुवा गरेको छ। मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट र कपिलवस्तुसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो। सरूवाका क्रममा मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ तोकेको छ । अन्यलाई सरूवा गरेर नयाँ मुकाम तोकिएको छ । गृहले चीनसँग जोडिएको दोलखाका प्रजिअ भोला […]