एनपीएलमा सट्टेबाजी गराउन खोज्ने पक्राउ

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका ७ की २४ वर्षीया रेविकासिंह ठकुरी छन्। ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको छ। एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई स्पोन्सर गर्छौं […]