काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौंमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकार बने लगतै अर्थतन्त्रमा […]