गोधूलि साँझमा एनपीएलले उज्यालिएको कीर्तिपुर (तस्वीरहरू)

२ मंसिर, काठमाडौं।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल दोस्रो सिजनको दोस्रो दिनको दोस्रो खेल चलिरहेको छ। फ्लडलाइटको उज्यालो र गोधूलीको सुनौलो आकाशमुनि पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच स्पर्धा चलिरहेको छ। खेलको पहिलो इनिंग्समा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई …