काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजका लेफ आर्म मिडियम पेसर बलर रिजन ढकाल कारबाहीमा परेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न लुम्बिनी लायन्सविरुद्धको खेलमा आचारसंहिता उल्लंघन गरेपछि उनलाई लेभल–१ अपराधमा कारबाही गरिएको हो। उक्त खेलमा लुम्बिनी ६ विकेटले विजयी भएको थियो। उनले दुई विकेट लिएका थिए। तर, एलबिडब्ल्यु अपिलमा नट आउट निर्णय […]