प्रलोपाले बनायो १५१ सदस्यीय केन्द्रीय समिति (सूची सहित)

१५ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समिति विस्तार गरिएको छ । प्रलोपाले सोमबार सार्वजनिक गरेको निर्णयमा केन्द्रीय समितिको आकार १५१ जनाको बनाइएको छ । ७ मंसिरमा एकता घोषणा गरेर प्रलोपाले पाँच सदस्यीय …