उपाधि विजेता स्नूकर खेलाडी बुटवलमा सम्मानित

६ पुस, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीले स्याङजाको वालिङमा सम्पन्न चौथो खुल्ला स्नुकर प्रतियोगिताको उपाधि विजेता खेलाडीहरुलाई बुटवलमा सम्मान गरेको छ । प्रतियोगिताको उपाधि विजेता कुडल श्रेष्ठ, उपविजेता सागर गाहा र तेस्रो …