काठमाडाैं। एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणको एभरेस्ट समिटियर्स समिट आयोजना गर्ने घोषणा गरेको छ । एभरेस्ट एलायन्सले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे २७ तारिखमा काठमाडौंमा समिट गर्न लागेको जानकारी दिएको हो । उक्त समिट तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरणमा समर्पित रहने […]