काठमाडौं। सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युबलगायत) बाट न्यायलय र न्यायाधीशप्रति लक्षित घृणा फैलाइएको भन्दै सर्वोच्च अदालतले चिन्ता जनाएको छ। अदालतले दुवै पक्षलाई जिताउन नसक्ने र हारेकालाई संगठित गरेर अदालतको बदनाम गर्ने खालका अभिव्यक्ति दिँदै हिँड्नु गलत भएको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताए। सामाजिक सञ्जालमा न्यायाधीशप्रति घृणा, द्वेष फैलाएर अदालतलाई काम गर्न नदिने, बदनाम गर्ने गरी अफवाह, […]