आर्थिक बहस गर्न आज सर्वपक्षीय राष्ट्रिय संवाद, प्रधानमन्त्री पनि सहभागी हुने

नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ।