मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन [११ तस्बिर]

काठमाडौँ। तीनवटा विकासे मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज (बुधबार) राति उर्जा मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी राजीनामा घोषणा गरेका हुन्। त्यसअघि उनले बालुवाटार गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालेका थिए। घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी यही १४ पुसमा […]