वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक उपहार दिएकी छन्। ट्रम्प र मचाडोबीच बिहीबार ह्वाइट हाउसमा भेटवार्ताका क्रममा उनले पदक उपहार दिएकी हुन् । निकोलस मादुरोलाई अपहरण गरिएपछि ट्रम्पले कुनै पनि भेनेजुएलाली नेतासँग प्रत्यक्ष भेट गरेको यो पहिलो अवसर हो। भेटपछि मचाडोले उनले ट्रम्पलाई नोबेल शान्ति […]