राष्ट्रियसभा चुनाव : गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा विजयी

राष्ट्रियसभा सदस्य चुनावमा गण्डकीमा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन् ।