कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी : स्थानीय उत्पादन र उद्यमीलाई प्रोत्साहन
उक्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरूलाई प्रोत्साहन हुने बताए।