एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ

४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । यही १८ भदौमा काठमाडौंमा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करणका लागि  …