गृह मन्त्रालयले भन्यो- ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।