प्रतिनिधि सभाको बैठक कक्ष तयार नहुने भएपछि अस्थायी हल बनाइँदै

निर्माणाधीन नयाँ संसद भनवमा प्रतिनिधि सभाको बैठक कक्ष तत्कालै तयार नहुने भएको छ।