बेइजिङ- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन भ्रमणमा पुगेका छन्। सन् १९७२ मा रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमणपछि पहिलो कुनै अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै बेइजिङ पुगेका छन्। समाचार अनुसार, यसअघि सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमणमा गएका थिए। त्यतिबेला रक्षा मन्त्री पनि उनीसँगै पुगेका थिए। त्यसपछि धेरै अमेरिकी […]