प्रधानमन्त्री शक्तिशाली बन्ने रहर, तानातानमा गुप्तचर

१ जेठ, काठमाडौं । नेपाल सरकारले ३० वैशाखमा कार्यविभाजन नियमावली संशोधन गरेर देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मातहत राख्यो । राजपत्रमा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कार्यविभाजन सूचीको २८ …