३० चैत, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर बेलैमा सच्चिन सुझाव दिएकी छन् । सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे भइरहेको आलोचनाविरुद्ध गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो …