गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले लियो गति, ५० प्रतिशत काम सकियो

हाल मैदानमा ड्रेनेज पाइप बिछ्याउने काम भइरहेको छ। यसले वर्षा हुँदा पानी छिट्टै बाहिर निकालेर खेल सञ्चालन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।