सहकारी बेथिति जाँचबुझ आयोग, २०८२ ले सार्वजनिक गरेको प्रतिवेदनले वर्तमान सहकारी संकटको मुख्य कारण नियामक निकायहरूको कमजोरी र सहकारी सञ्चालकहरूको अनियमित व्यवहार भएको निष्कर्ष निकालेको छ । प्रतिवेदन अनुसार सहकारी संस्थाहरूको दर्ता तथा सेवा विस्तार गर्दा आवश्यक अध्ययन र मापदण्डको पालना नगरी अनुमति दिइएको पाइन्छ । साथै प्रभावकारी अनुगमन नहुँदा सहकारी संस्थामा हुने गतिविधि समयमै […]