जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । जोमसोममा लेक लागेर भारतकाे तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको मृत्यु भएको हाे ।