चीनमा नेपाली तेक्वान्दो टोलीले जित्यो चार स्वर्ण

चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्।